मनोरञ्जन

वलिउड अभिनेता राजपाल यादवलाई ६ महिना जेल सजाय, यस्तो हो मुद्धा

नयादिल्ली ११ वैशाख। चेक बाउन्स भएको आरोपमा दिल्लीको कडकडडूमा अदालतले सोमबार बलिउड अभिनेता राजपाल यादवलाई ६ महिनाको जेल सजाय सुनाएको छ .. .....

यस बर्षको मिस नेपालको उपाधी हात पारिन श्रृंखलाले

काठमाडौं– मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंकाे अन्नपूर्ण हाेटलमा सम्पन्न  मिस नेपाल २०१८ को फाइनल प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै आर्किटेक्चर इन्जिनियर समेत रहेकी .. .....

कालो हरिण सिकारको आरोपमा सलमान खान दोषी ठहर, ५ वर्षको जेल सजाय

एजेन्सी, लिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको छ .. .....

के हो पाई (π) दिवस?

संयुक्त राज्य अमेरिकाको संसदले सन् २००९ मा π दिवस लाई बिधिबत रुपमै मान्यता दिएको छ। संयोगले त्यहि दिन प्रसिद्द भौतिक शास्त्री स्टेफेन हव्किंगले मृत्युबरण गरे जुन दिन आइन्स्टाइनको  जन्मदिन थियो। .....

श्रीदेवीको अपुरो फिल्म ‘सिद्दत’मा माधुरी

मुम्बई / एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको निर्माण रोकिएको फिल्म ‘सिद्दत’ अब पुन छायांकन हुने भएको छ । श्रीदेवीको निधनपछि उनको ठाउँमा अभिनेत्री माधुरी दिक्षितलाई राखेर छायांकन गर्न .. .....

फ्रान्सेली फुटबलर पोग्बाको हेयर स्टाइल

फ्रेन्च फुटबलर पाउल पोग्वालाई विश्वकै तेस्रो भ्यालुएवल खेलाडी मानिन्छ । हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोग्वा फुटबल ग्राउन्डमा गोल र हेयर स्टाइलका कारण चर्चामा आउने गरेका छन् । यो सिजनको फुटबलमा ६ गोल गरेका पोग्वाले मैदानमा आफूलाई ६ किसिमकै हेयर स्टाइलमा प्रस्तुत गरेका थिए । यस पटक देखिएको पोग्वाका केही हेयर .....

डिस्लाइक पाउने गायिका

मीनाले उक्त गीत रेकर्ड गराइरहेको भिडियो युट्युबमा अपलोड गरिन् । यद्यपि उक्त भिडियोले युट्युबका दर्शकहरूलाई निराश बनायो । फलस्वरूप मीनाको गायनसहितको उक्त भिडियोले लाइकभन्दा डिस्लाइक बढी पायो । .....

गीत-तिमी हिड्ने बाटो बेग्लै,मैले हिड्ने बाटो बेग्लै

तारा पनि झर्छ हेर गगनको साथ छोडी  कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी भेट्नु छुट्नु रित रै'छ,सम्झनाको जालो बुन्दै  जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै .....

डान्स गर्न नमानेपछि अभिनेत्रीको गोली हानी हत्या, यसरी भएको थियो घटना

एजेन्सी , ६ फेव्रुवरी । पाकिस्तानकी चर्चित अभिनेत्री तथा गायिका सुमबुल खानको हत्या भएको छ। समृध्द परिवारको एक पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि उनको गोली हानेर हत्या भएको हो .. .....