Avimat

देश भित्र

अब हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा

nepal_logo

हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा आउने गरी भूमिसम्बन्धी ऐन संशोधन गर्न संसद्को कृषि तथा जलस्रोत समितिले व्यवस्थापिका संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरूबीच..

कृषि मन्त्री पराजुलीमाथि लागेको आरोप गलत हो : अभद्र व्यवहार गरिएका भनिएका महिलाहरु

मिडियालाई कारवाही गर्ने चेतावनी

Xyx3FOS

कृषि विकाश मन्त्री हरी पराजुलीले महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै नेपालका राष्ट्रिय मिडियाहरुबाट सनसनीपूर्ण तवरले समाचारहरु सम्प्रेसण भइरहेकै अवस्थामा सो प्रकरणमा मुछिएका महिलाहरुले मिडियाहरुबाट गरिएको गलत टिप्पणी तथा अवफाह भएको पुष्टि गरेका छन् ..

वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

meinpower

बिहीबार हुने वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा नेपाली काँग्रस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी ..

देश बाहिर

ट्विटरमा मोदीको अपमानपछि इन्टरनेट प्रयोगकर्ताको आक्रोश

modi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक ट्विट गरेपछि भारतीय काँग्रेसकी एक चर्चित कार्यकर्तामाथि इन्टरनेट प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन् । ‘छोरीहरूसँग सेल्फी खिचेका तस्बिर कमजोर प्रधानमन्त्रीलाई सेयर गर्नुअघि सावधान रहनुहोला..

५५ दिनदेखि भोक हड्तालमा रहेका प्यालेस्टिनी बन्दी रिहा गर्न इजरायल तयार

kadir

भोक हड्तालमा रहेका प्यालेस्टिनी बन्दी रिहा गर्न इजरायल तयार भएको छ । इस्लामिक जेहाद समुहका सदस्य रहेका प्यालेस्टिनी कदीर अदनान सन् २०१४ को जुलाईमा इजरायलमा पक्राउ परेका थिए..

इजरायलमा ५.५ रेक्टर स्केलको भुकम्पको शक्तिशाली धक्का

एलातमा सर्वसाधारण खुल्ला मैदानमा निस्किए

Eilat

इजरायलमा पनि भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिवार साँझ ६ बजेर ३४ मिनेट जाँदा ५ दशमलव पाँच रेक्टर स्केलको गएको इजरायली तथा अमेरिकन जियोलोजिकल सर्वेक्षण विभागले जनाएको छ ..

विचार विश्लेषण

यौन व्यवसाय वैधानिक भएजस्तो बन्दैछ नागरिकता प्रावधान

वविता ढकाल

Bbaita-Dhakal

दि आमा वा बाबुको नामबाट वा आमाको नामबाट मात्रै नागरिकता दिने हो भने केही समयलाई राम्रो देखिए पनि समाजमा धेरै अविवाहित महिलाबाट सन्तान उत्पादन हुन सक्नेतर्फ हामीले हेर्ने कि नहेर्ने ?..

आखिर मानविय संवदेना हराएकै हो त ?

अञ्जिता पौडेल, इजरायल

aaa

देशको यस्तो विषम परिस्थितिमा पनि केही यस्ता तस्विरहरु वाहिर देखिए जहाँ जिम्मेवारी वोध र नागरिक उत्तरदायित्वको कुरा छोडौ सामान्य मानविय संवेदनाको समेत हेक्का भएको देखिएन ..

फिचरView ALL
प्रवास View ALL

ताप्लेजुङका आगलागि पिडितहरुलाई नमस्ते नेपालको १ लाख सहयोग

11655598_896168770444318_939694515_n

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले ताप्लेजुङका आगलागि पिडितहरुकोलागि संकलित नगद १ लाख रुपैया हस्तान्तरण गरेको छ..

आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा सुवास राई चयन

nnnry

नेपाल आदिवासी जनजाती महासँघ इजरायलको अध्यक्षमा सुवास राई चयन भएका छन् । नेपाल आदिवासी जनजाति महासँघ इजरायलको गत १९ जुन शुक्रवार भएको महासंघको प्रथम अधिवेशनले राईलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको हो..

अडियो सेवा

कार्यक्रम संगित सरोवर – ४६१ ‘रेडियोपत्र – अध्यारोसँग सुख: दुख साट्नेहरुकोलागि’

मनोरञ्जन View ALL

झापाबाट सुरु भयो रिफ्युजी, पत्रकारले गरे ‘रिफ्युजी’को शुभ मुहूर्त

refusee

झापाली पत्रकारहरू बिहीबार नयाँ चलचित्र ‘रिफ्युजी’को साइत जुराउन व्यस्त रहे । झापातिरकै परिवेश र कथामा आधारित चलचित्र ‘रिफ्युजी’को शुभ मुहूर्त पत्रकारले नै सम्पन्न गरे ..

नायिका शुष्मा अधिकारी द्वारा अभिनित भोजपुरी फिल्म रिलिज

निकै कामुक तथा बोल्ड सिनमा प्रस्तुत

diwana 2

आजको जल्दो बल्दो निर्माता तथा निर्देशक रमाकांत प्रसादको नया भोजपुरी फिल्म “दिवाना टू “का शानदार प्रदर्शन २६ जून शुक्रबार देखि भइरहेको छ। बिहार, झारखण्ड र नेपालमा पनि एक साथ “दिवाना टु” ..

आठौं नेफ्टा अवार्ड कतारमा गरिदै, क्लाप पड्काएर अवार्डको घोषणा

nefta

आठौं नेफ्टा अवार्ड कतारमा हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले शनिबार राजधानीमा अवार्ड घोषणा कार्यक्रम गर्दै आठौं नेफ्टा अवार्ड कतारमा हुने जानकारी गराएको हो..

झापाबाट सुरु भयो रिफ्युजी, पत्रकारले गरे ‘रिफ्युजी’को शुभ मुहूर्त

refusee

झापाली पत्रकारहरू बिहीबार नयाँ चलचित्र ‘रिफ्युजी’को साइत जुराउन व्यस्त रहे । झापातिरकै परिवेश र कथामा आधारित चलचित्र ‘रिफ्युजी’को शुभ मुहूर्त पत्रकारले नै सम्पन्न गरे ..

‘भाग सानी भाग’मा भाग्दै केकी

Keki in Bhag

दुई दशकदेखि चलचित्र संगीतमा लागेका चेतन सापकोट यतिबेला चलचित्र निर्माणमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘भाग सानी भाग’को निर्माण सुरु गरेका छन्..

कला तथा साहित्य

इजरायलमा २०१ औं भानु जयन्ति भव्य रुपमा मनाउन तयारी शुरु

flayer Bhanu Jayenti1

इजरायलमा राष्ट्रिय बिभुति नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०१ औं जन्म जयन्ति भव्य रुपमा मनाउने तयारी शुरु भएको छ । यस बर्ष विश्व नेपाली साहित्य महासंघ इजरायल..

“ यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू”

1346274561_tt

शुभद्रा भण्डारी- हाल इजरायल
रोग भोक र शोकमा वचाउ-वचाउ भनी कराउदै– पुरिएकाहरू ५ दिनसम्म पनि भित्रैवाट चिच्याउदै…

खेलकुद

भूकम्पपीडितको सहयोगार्थ शनिवार “रन फर नेपाल” नामक दौड

DSC_1471

भूकम्पपीडितको सहयोगका लागि “रन फर नेपाल” नामक दौड प्रतियोगता सञ्चालन हुने भएको छ । युवा सञ्जाल, द ह्वाइट जोन नेपाल र विकास तथा शान्तिका लागि युवा साझेदारी नामक संस्थाको ..

२०–२० विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा

२०–२० विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली क्रिकेट समूह घोषणा गरिएको छ । आगामी जुलाईमा हुने खेलका लागि पारस खड्का कप्तान रहेको नेपाली टोली घोषणा गरिएको हो..

भुकम्प पिडितको सहयोगार्थ आयोजित मैत्रीपूर्ण फुटवल खेलमा नेताहरुविरुद्ध कलाकार ३–० ले विजयी

भूकम्पपीडितका लागि सहयोग संकलन गर्ने उद्देश्यले दलका नेता र कलाकारबीच शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ..

अन्तर्वाता

प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु

:सञ्जिता प्रधान ,राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य

imagejpeg_31
नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफुले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको बताइन.......
जीवन तथा स्वास्थ्य

माया प्रेम वढाउन पारिवारिक एकता र मेलमिलापमा जोड

famly
पारिवारिक माया, प्रेम र मिलनलाई अझै प्रगाढ बनाउन पु¥याउन सहयोग गर्ने उद्देश्यले नुवाकोटको मुख्य बट्टार वजारमा बैवाहिक प्रतिबद्धता र शुभ आर्शिवाद कार्यक्रम गरिएको छ.......
विश्व समाचार

ट्विटरमा मोदीको अपमानपछि इन्टरनेट प्रयोगकर्ताको आक्रोश

modi
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक ट्विट गरेपछि भारतीय काँग्रेसकी एक चर्चित कार्यकर्तामाथि इन्टरनेट प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन् । ‘छोरीहरूसँग सेल्फी खिचेका तस्बिर कमजोर प्रधानमन्त्रीलाई सेयर गर्नुअघि.....
Nepali TV Show