Avimat

देश भित्र

अमेरिका भिसा आवेदन गर्दा अब बैंक मौज्दात, लालपूर्जा नचाहिने

anji

अमेरिकी भिसाका लागि नेपालीले निवेदन दिँदा अब बैंक मौज्दातको विवरण, जग्गासम्बन्धी कागजात नचाहिने भएको छ ।

अख्तियारद्वारा गन्डकी मेडिकल कलेजका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित गन्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालसहित ६ जना सन्चालकलाई झूठा विवरण दिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ ।

कल्पना फाउण्डेसनद्वारा दुई जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ति प्रदान

13244761_239354719762958_5700523056274034972_n

कल्पना फाउण्डेसन नेपालले श्री विजय निमाविमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्याथीहरुलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गरेको छ । २०७३ जेष्ठ १ गते विद्यालय परिसरमा एक समारोहको आयोजना गरी फाउण्डेसनले सो छात्रवृत्ति प्रदान गरेको हो ।

देश बाहिर

राष्ट्रिय झन्डा फहराएर अमेरिकामा नेपाल परेड, ‘मिनी नेपाल’को झल्को

1463978296USPARAD

अमेरिकाको न्यूयोर्कस्थति म्यानहाटनको ब्रोडवेमा आइतबार हजारौं नेपालीले आफ्नो राष्ट्रिय झन्डा फहराएर नेपाल परेड गरेका छन् ।

‘रमन राघव २.०’ मा कामुक अवतारमा देखिदै शोभिता

Sovita In

मिस इन्डिया अर्थ २०१३ बनेकी शोभिता धुलिपालाले बलिउड सिनेमामा पाइला राखेकी छिन् । आफूले अभियन गरेको पहिलो फिल्म..

धुर्मुस सुन्तली अभियानको हातमा साथ दिदै इजरायलवासी नेपालीहरु

अभियानलाई सहयोग गर्न हार्दिक अपिल

Dhu-ेह

गत बर्ष गएको आम विनाशकारी भुकम्पका कारण घरवार विहिन भएकाहरुलाई एकिकृत नमुना बस्ती बनाई सर्वत्र चर्चा कमाएका नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य श्रृंखला..

विचार विश्लेषण

पलायनको बढ्दो समस्या

- राजु पौडेल

db

आफ्नी पत्नीको नाममा भएको भनिएको पानामा पेपर्स स्क्यान्डल चर्किंदै जाँदा आइसल्यान्डका २५औं प्रधानमन्त्री सीडी गुना लाउसनले अन्ततः आफ्नो पदबाट राजीनामा दिए ..

राजदूत प्रसाईलाई इजरायलवाट विदाईको हात हल्लाउदै गर्दा ..

- भगवती वस्नेन - इजरायल

- भगवती वस्नेत, इजरायल

– भगवती वस्नेन – इजरायल समयको रफ्तार संगै चल्नु पर्ने हाम्रो जिन्दगी । भेटिनु छुटिनु त के हो र ? जीवनको रित न हो “जीवनको गोरेटोमा हिड्दा हिड्दै कति भेटिन्छन् कति छुटिन्छन् । बाँच्नको लागि मान्छेले बनाएको नियम कानुन र सिमाभित्र नै मान्छेले घुमिरहनु पर्छ । भेटिदा जति खुशी हुन्छौ छुटिदा त्यो भन्दै धेरै गुणा […]

फिचरView ALL
प्रवास View ALL

इजरायलमा एमाले निकट “प्रवासी नेपाली मन्च इजरायल” को गठन

“राष्ट्रिय एकता आजको आबस्यकता, अनेकतामा एकता प्रवासी नेपालीहरुको प्रतिबद्धता” भन्ने मूल नारा लिएर गत शुक्रबार १३ मे २०१६ मा इजरायलको तेलअविभमा बसेको आम-भेलाले तिर्थ गौतमको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समिति “प्रवासी नेपाली मन्च इजरायल”गठन गरेको छ ।

वर्ल्ड नेवा:अर्गनाईज़ेशन जापानले जापानमा बसोबास गर्ने नेवारहरुको डाटा संकलन गर्ने

wno logo

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले जापान भरि बसोबास गर्ने नेवारहरुको डाटा संकलन गर्ने भएको छ l

पर्वत सेवा समाज इजरायलको सहयोगमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

12799137_1542186199413380_1767318131437856875_n

इजरायलमा रहेका पर्वतवासीहरु आबद्ध पर्वत सेवा समाज इजरायलको सहयोगमा आगामी जेठ ८ गते अर्थात् में २१ का दिन पर्वतको शंखरपोखरी गाविसमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा स्त्री रोग एबम् पाठेघर क्यान्सर सम्बन्धी एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुने जनाएको छ ।

अडियो सेवा

कर्मयोगी सविता उप्रेतीसँगको रेडियो अन्तरंग कुराकानी

मनोरञ्जन View ALL

नेपाल्स् टप मोडल सागर र हिना

नमु बनिन् मिस केलेजेज् नेपाल

nepal-top

आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै युवा तर्फ ‘नेपाल्स् टप मोडल–२०१६’को उपाधि नवोदित मोडल सागर सिटौलाले जितेका छन् । बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न..

यसरी बन्दो रहेछ नेपालमा short Movie

। हाम्रो बुझाईमा Short Movie ले एउटा सन्देस बोकेको हुनु पर्छ र त्य्स बाट अरुले ज्ञान हसिल गर्न सकुन ।

गायक शिव कार्कीको जेठि राम्री बुलाकिले सार्वजनिक

apppppppppp

पछील्लो समय चर्चा बटुल्दै आएका गायक शिव कार्किले “जेठि राम्री बुलाकिले कान्छी राम्री फुलिले” बोलको गीत आफ्नै शब्द संगीत र गायनमा पुरानो लोक भाकालाई लोक पपको मिठास दिदै यसको म्युजिक भिडियो बजारमा ल्याएका छन्।

‘रमन राघव २.०’ मा कामुक अवतारमा देखिदै शोभिता

Sovita In

मिस इन्डिया अर्थ २०१३ बनेकी शोभिता धुलिपालाले बलिउड सिनेमामा पाइला राखेकी छिन् । आफूले अभियन गरेको पहिलो फिल्म..

राष्ट्रगानको बिषयलाई लिएर महा-नायक अमिताभमाथि उजुरी दर्ता

107032-amitabh-bachchan-national-anthem-case-india-vs-pak

भारतको कलकत्तामा शनिबार भारत र पाकिस्तानबिच भएको खेल शुरु हुनु भन्दा पहिले गाइएको राष्ट्रगानलाई लिएर बलिउडका महा-नायक अमिताभ बच्चनमाथि उजुरी दर्ता भएको जनाइएको छ ।

कला तथा साहित्य

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर, गिनिज बुकमा नाम लेखाइने

1462670151concertfinal

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।

ब्यवसायी मात्र हैनन “जोन”कुसल समाजसेवी पनि हुन ।

13101184_1126568164050999_1825033859_n

सोमबारको कुरा हो। हामी चितवन भ्रमणको शिलशिलामा दि ग्रीन पार्क रेष्टुरेण्ट पुगेका थियौ। त्यहाँ पुग्दा प्राकृतिक शैलिमा रेष्टुरेण्ट देख्यौ। चारै तिर हरियाली सगै ५ वर्ष भन्दा माथी १४ वर्ष सम्मका करिव १४ जना नानीहरु रमाईरहेको देख्यौ ।अनि हामी थप जान्न उत्सुक भयौ । यस्तो सुन्दर महोल कसरी भयो, यस्तै पृथक कुराकानी सगै हामी पनि त्यही सुन्दरतामा भावुक भयौ ।

खेलकुद

साग महिला फुटबलः श्रीलंकामाथि नेपालले गर्‍यो गोलको बर्षा

नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्दै

women-footbal

भारतमा जारी १२ औं सागअन्तर्गत महिला फुटबलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

विश्वकपमा नेपालको पहिलो जित दर्ता

न्यूजिल्याण्डमाथि ३२ रनको सनसनिपूर्ण नतिजा

अन्डर- १९ विश्वकपमा नेपालको पहिलो जित दर्ता गरेको छ । नेपालले न्यूजिल्याण्डमाथि ३२ रनको सनसनिपूर्ण नतिजा निकालेको हो । यससँगै विश्वकपमा ..

नेपाली टिमको भव्य स्वागत, खेलाडीको सम्मानमा नगर परिक्रमा

बंगबन्धु गोल्डकपको उपाधि जितेर शनिबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीको भव्य स्वागत गरिएको छ । बंगलादेशको राजधानी ढाकामा भएको ,,

अन्तर्वाता

समाजमा पिछडिएका वर्गको लागि केही सेवा गर्न सके जन्मेको सार्थकता हुन्छ – सविता उप्रेती

आज सामाजिक दिवस- सबिता उप्रेतीको उदाहरणिय कार्यको चर्चा

rrrt
दिन भरी एकै ठाउँमा थुनिएर, बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा . पिसाब खाएको मेरै आँखाले देखे पछि .......
विश्व समाचार

इजरायल गोलानहाइट वाट कहिल्यै फर्किदैन – प्रम नतान्याहु,

गोलान हाइटको मन्त्रिपरिषद् बैठक भड्कावपूर्ण - सिरियाली राजदूत बसार जफारी

Golan Meeeting
एजेन्सी, इजरायली प्रधानमन्त्री वेन्जामिमन नेतन्याहूले इजरायल गोलानहाइटबाट कहिल्यै नफर्किने बताएका छन्.......
Nepali TV Show